गाई मारेको अभियोगमा १२ वर्ष कैद

अर्घाखाँची — गाई मारेको अभियोगमा एक जनालाई जिल्ला अदालतले जेल सजायको फैसला गरेको छ । भूमिकास्थान नगरपालिका–२ भोटेपोखराका यमबहादुर खत्रीलाई गाई मारेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले १२ वर्षको जेल कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजालसले खत्रीले गोठमा बाँधेका एउटा रातो र दुई वटा कालो गाई बञ्चरोले टाउकोमा प्रहार गरेर हत्या … Continue reading गाई मारेको अभियोगमा १२ वर्ष कैद